बाबुराम भट्टराईले ‘आँखा’ नपाएसम्म प्रहरी हिरासत नछोड्ने

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीले ‘आँखा’ चुनाव चिन्ह नपाएसम्म प्रहरी हिरासत नछोडने घोषणा गरेका छन् । प्रहरीले भट्टराईलाई रिहा गर्न चाहे पनि उनी अहिले प्रहरी हिरासतमै छन् । भट्टराईसँगै पुलिस क्लवमा रहेका उनका स्वकीय सचिव बिश्वदीप पाण्डेले प्रहरीले घर जान आग्रह गरे पनि भट्टराईले गृहमन्त्री बिमलेन्द्र निधिलाई फोन गरेर चुनाव … Continue reading बाबुराम भट्टराईले ‘आँखा’ नपाएसम्म प्रहरी हिरासत नछोड्ने